Image
हामी को हौ?

हाम्रो बारेमा

नेपालमा कृषि बिकास कार्यकम परम्परागतरुपमा प्राचीनकाल देखि शरुवात भएतापनि कषि बिकास कार्यक्रम अन्र्तगत सस्थागत बिकासको प्रारम्भ बिक्रम सम्बत १९७८ चारखालमा स्थापित कृषि अडाबाट शूरुवात भएको मानिन्छ । सस्थागत प्रयासमा सरकारी, गह् सरकारी, निजी क्षेत्रको सहभागितामा कृषि प्रद्र्घशनी,कषि फर्म,कृषि परिषद,भेटरीनरी हस्पिटल,भेडा र्फम, कृषि अनुसन्द्यान परिषद, कृषि बिभाग, बागबानी केन्द्र, म त्स्य बिकास केन्द्र र जनस्तरबाट कृषिमा मौलिक ज्ञान परमपराको अभ्यास हूदै बर्तमान निर्वाहमूखि कृषि प्रणालीमा अभस्त रहेको छ । अतःकृषि नेपाली अर्थतन्त्रको मेरुदण्ड हो । जनसख्याको करिव ६६ प्रतिशत रोजगारी र जिडीपीको करिव ३३ प्रतिशत कृषि क्षेत्रको योगदान रहेकोछ । निर्वाहमूखी कृषि प्रणालीमा क्रमशसूधार ल्याई कृषिमा ब्याबसायिकरण गर्दै बृहत उत्पादन गर्ने,कृषिमा औद्योगिकरण, यान्त्रिकरण गरी डिजिटल कृषि बजारको ब्यबस्थापन गर्ने र कृषि बिमा कार्यक्रम मार्फ त कृषिमा जोखिमको ब्यबस्थापन लगायत एकिकृत संस्थागत रणनितिका साथ नेपाल एग्रो बैंक लिमिटेडको स्थापना भएको छ ।

“कृषि मुलञ्च जीवनम” अभियानमा कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधूनिक,ब्याबसायिक दिगो एवम आत्म निर्भर कृषि क्षेत्रको बिकास गर्ने सम्भावनाका साथ संचालनमा आएको नेपाल एग्रो बैंक लिमिटेड हो । यस बैंकको लक्ष्य समग्र मूल्य श्रृखलाका अवयवहरुको एकिकृत संयोजन तथा परिचालन मार्फ त खाद्य सूरक्षाको सम्ब्ँँहक भैदिगो कृषि बिकास गर्ने ध्येय रहेको छ । यस नेपाल एग्रो बैंक लि.कम्पनि ऐन २०६३ अनूसार २४२०५।०७७। ०७८ मिति २०७७।०७।०६ गते कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको सस्था हो ।

Image

आजै सम्पर्क गर्नुस

यस कम्पनीको अधिकृत पूजी ५१ करोड रहने गरी स्थापना भएको छ । कृषि क्षेत्रमा ब्यबसायिक दक्षता हासिल गरेका ७१ जना सस्थापक सदस्य रहेको यस बैंकको सस्थापक सदस्यताको लागि कृषि कार्यमा अभिरुची राख्ने जो कोहीलाई पनि शेयर सदस्य बन्नको लागि खूल्ला गरीएको छ । कम्पनीको मूख्य कार्यालय काठमाडौँ महानगरपालिका वडा नम्बर १६ बांलाजूमा स्थापना भएको छ ।

Image
भोलि को चुनौतीहरु

हाम्रो दूरदृष्टि, ध्येय र उधेश्य

Image

कसरी काम गर्छौ

circle-icon01

हामीलाई सम्पर्क गर्नुहुन्छ

circle-icon02

हामी तपाईसंग कुरा गर्छौ

circle-icon03

ऋणको सबै सहि हुनासाथ हामी पैसा दिन्छौ

circle-icon04

तपाई व्यापार अगाडी बढाउनु हुन्छ

Image
हामी सेवाहरु

हामी किन फरक छौं

icon01
जैविक मल
icon02
कृषी बिमा
icon03
कृषि उपकरण
icon04
बिज बिजन
Image

प्रमुख बिशेषता

कृषिमा रहेको जोखिम कृषि बिमा मार्फत न्यूनिकरण ।

कषि उत्पादनको खरिद सूनिश्चिता गर्ने एक मात्र कम्पनी ।

बृहत अर्गानिक कृषि उत्पादनमा सस्थागत अभियान संचालन ।

कृषि उत्पादनमा मौलिक ज्ञानको संरक्षण एवम अनूसन्धान गर्ने ।

कृषिमा मूल्य अभिबृद्विकरण गरि कृषि उद्यमशिलताको बिकासको रणनिति ।

डिजिटल कृषि बजारको ब्यबस्थापन एवम दिगो कृषिको बिकासको अवधारणा ।

मूल्य श्रृखलाका अवयवहरुको एकिकृतसंयोजन तथा परिचालन मार्फत खाद्य सूरक्षाको ब्यबस्थापन।

Image
परामर्शदाताहरु

साझेदार जसले कृषिमा ज्ञान र अनुभव साझा गर्छन्

Image
Image
Image
Image
Image
Image